नियम १४५
तलब पाउने मिति
: प्रहरी कर्मचारीले नियुक्ति पाएको वा बढुवा भएको मितिदेखि तलब, भत्ता र राशन पाउने छ ।